Sikai

SIKAI is a capacity building web platform developed by Save the Children Nepal with an objective to provide critical life-saving messages, guidelines, and instructions through interactive video modules. The modules are non-credited courses and is designed specifically for capacity building purpose.

Available Courses

यो कोर्स कोभिड महामारीमा समुदाय स्तरमा काम गर्ने मार्गदर्शन सम्बन्धि हो । समुदायमा कार्य गर्ने व्यक्तिले कसरी सावधानी अपनाउनु पर्छ भन्ने कुरा यसमा छ ।

यो कोर्स कन्ट्याक्टका लागि मार्गदर्शन सम्बन्धि हो.। कन्ट्याक्ट भनेको को हो र कन्ट्याक्टले कस्तो कस्तो सावधानी अपनाउनु पर्छ भन्ने कुरा यसमा छ ।

यो कोर्स कोभिड संक्रमितको लागि घरमै हेरचाह गर्ने मार्गदर्शन सम्बन्धि हो । कोभिड संक्रमित तथा उसको हेरचाह गर्ने व्यक्तिले कस्तो सावधानी अपनाउनु पर्छ भन्ने कुरा यसमा छ ।

 

यो कोर्स PPE तथा सर्जिकल मास्क सुरक्षित तरिकाले कसरी लाउने र खोल्ने भन्ने बिधि बारे हो ।

यो कोर्स संक्रमण रोकथाम र नियन्त्रणका बिधि सम्बन्धि हो.। संक्रमण रोकथाम र नियन्त्रण गर्दा कसरी गर्ने, कस्तो disinfectant प्रयोग गर्ने तथा कसरी तयार गर्ने भन्ने बिधि यसमा छ ।

UKAID को सहयोगले बनेको यो भिडिओले बालबालिकाको पोषणको स्थिति कसरी थाहा पाउने र विभिन्न स्थितिले के जनाउँछ भन्ने जानकारी दिन्छ

UKAID को सहयोगले बनेको यो भिडिओले पोषण कार्यक्रममा अनुगमन तथा सुपरिवेक्षण कसरी गर्ने तथा गर्दा ध्यान दिनु पर्ने कागजात तथा सूचकहरुको बारेमा जानकारी दिन्छ

UKAID को सहयोगले बनेको यो भिडिओले नेपालमा पोषणको नीति रणनीति तथा कार्यक्रमको बारे जानकारी दिन्छ

More Information

This animated video, produced by Save The Children Nepal, explains the various signs and symptoms of COVID-19 in children. Some of the symptoms include: fever, cough, and shortness of breath. Parents should be mindful of these symptoms and contact the nearest health center if their child exhibits any of these symptoms.

This animated video, produced by Save The Children Nepal, explains the various signs of mental distress in children due to the COVID-19 pandemic. According to the video, parents should watch for children exhibiting quick temper, panic, restlessness, changes in appetite, shyness, loss of interest, or other behaviors which would reflect poor mental health.

This animated video, produced by Save The Children Nepal, shows best practices for hand washing in order to slow the spread of COVID-19. The video demonstrates several steps and hand motions to perform in order to both thoroughly wash your hands and with sufficient time to kill almost all viruses and bacteria.

Back to Top